Lyrics of Jani Jani by Rohit John Chettri in Nepali

Lyrics of Jani Jani by Rohit John Chettri in Nepali

This post has video and Lyrics of Jani Jani by Rohit John Chettri in Nepali. This song is published on YouTube on Dec 6, 2016. Album ‘Bistarai’ of Rohit is available on iTunes in the following link https://itunes.apple.com/np/album/bistarai/id1062311931

More information on the Jani Jani song of Rohit John Chettri
Jani Jani – Rohit John Chettri Ft. Anisha Maharjan
Lyric/Composition: JackoWacko
Bass – JackoWacko
Back Vocals – Anisha Maharjan
Guitar – Subash Siwa
Drum – Kiran Shahi
Keys – Suyog Sotang
Mixing and Mastering – Manzil K.C
Recorded @ KatJazz Records

Lyrics of Jani Jani by Rohit John Chettri in Nepali

लुकेर हेर्ने गर्छु तिमीलाई
बहाना खोज्ने गर्छु म
पछ्यौने कोशीश गर्छु तिमीलाई
त्यही बाटो रोज्ने गर्छु म

लुकेर हेर्ने गर्छु तिमीलाई
बहाना खोज्ने गर्छु म
पछ्यौने कोशीश गर्छु तिमीलाई
त्यही बाटो रोज्ने गर्छु म

सपनिमा देख्ने गर्छु तिमीलाई
तस्बिरमा लेख्ने गर्छु तिमीलाई
नयाँ कहाँनी खोज्छु म

त्यो जानी जानी तिम्रो बाटो छेक्ने बानि
कहिले जाने होला तिमीलाई देख्ने बानी

त्यो जानी जानी तिम्रो बाटो छेक्ने बानी
कहिले जाने होला तिमीलाई देख्ने बानी

म हुँ रित्तो सागर तिमी बिना
झुटो होईन तिमीलाई तिमीलाई धात्ने म
म हुँ एक्लो प्रहर तिमी बिना
जाली होईन माया सात्ने म

लुकेर हेर्ने गर्छु तिमीलाई
बहाना खोज्ने गर्छु म

के भो मलाई कुन्नी आफैलाई नै थाहा छैन कसो गरि
के रोग लाग्यो एस्तो एक्लै टोलाई रहन्छु रातै भरि
कल्पनामै रम्छु के के सोची रहन्छु सधै भरि
के पो गर्यौ मलाई टुनमुना पो लायौ कि जादुगरी

सपनिमा देख्ने गर्छु तिमीलाई
तस्बिरमा लेख्ने गर्छु तिमीलाई
नयाँ कहाँनी खोज्छु म

त्यो जानी जानी तिम्रो बाटो छेक्ने बानी
कहिले जाने होला तिमीलाई देख्ने बानी

लुकेर हेर्ने गर्छु तिमीलाई
बहाना खोज्ने गर्छु म
पछ्यौने कोशीश गर्छु तिमीलाई
त्यही बाटो रोज्ने गर्छु म

सपनिमा देख्ने गर्छु तिमीलाई
तस्बिरमा लेख्ने गर्छु तिमीलाई
नयाँ कहाँनी खोज्छु म

जानी जानी तिम्रो बाटो छेक्ने बानी
कहिले जाने होला तिमीलाई देख्ने बानी

म हुँ रित्तो सागर तिमी बिना
झुटो होईन तिमीलाई तिमीलाई धात्ने म
म हुँ एक्लो प्रहर तिमी बिना
जाली होईन माया सात्ने म

म हुँ रित्तो सागर तिमी बिना
झुटो होईन तिमीलाई तिमीलाई धात्ने म
म हुँ एक्लो प्रहर तिमी बिना
जाली होईन माया सात्ने म

Video of Jani Jani by Rohit John Chettri in Nepali

Leave a Reply

Your email address will not be published. Required fields are marked *