Nepali Lyrics of Timi Aunu Malai Vetna by Naren Astha Band
तिमी आउनु मलाई भेट्न त्यहि
पुरानो ठाउँमा
पर्खि बस्ने छु तिमीलाई
सधै सधै म
देखेनौ भने तिमीले
हेर्नु आफ्नै आँखामा
भेटेनौ भने तिमीले
खोज्नु आफ्नै मुटुमा म सधै
तिम्रो छेउ म
बसी रहेको हुने छु
सधै आउनु खुशी बोकि
अङ्गालो अङ्गालो म
बिर्सिएर सारा दुख
अङाल्नेछु तिमीलाई म
देखेनौ भने तिमीले
हेर्नु आफ्नै आँखामा
भेटेनौ भने तिमीले
खोज्नु आफ्नै मुटुमा म सधै
तिम्रो छेउ म
बसी रहेको हुने छु
अन्तिम छेउ सम्म
घुमी रहेने छु म
तिमी आउनु मलाई भेट्न त्यहि
पुरानो ठाउँमा
पर्खि बस्ने छु तिमीलाई
सधै सधै म
Video of Nepali Song Timi Aunu Malai Vetna by NAREN LIMBU