Nepali Lyrics of Antim Maya by Naren Limbu

The lyrics of Rella Nagara has been one of the most viewed posts of my blog so posting another Nepali Lyrics of Antim Maya by Naren Limbu. Hope you like it Nepali lyrics antim maya Naren Limbu

मिलन बिछोड
संयोग र परिस्थिति हो
सुरुवात जस्तै मिठो
सम्बन्धमा सँधै नहुने भो

बन्न सकिन तिम्रो अन्तिम माया
बनाउन सकिन मेरो अन्तिम माया
तिमीलाई मेरो जीवनमा

संकै छैन
माया निकै नै गहिरो
टाढि नै लेख्या रैछ
समय र बिबस्ता हो
सम्हाल्नु आँफैलाई
जीवन लामो हुने भो
तिम्रो उज्ज्वल भबिष्य
प्रार्थना मेरो हो

बन्न सकिन तिम्रो अन्तिम माया
बनाउन सकिन मेरो अन्तिम माया
तिमीलाई मेरो जीवनमा

इज्जत गर्ने छु सँधै
सम्झी रहनेछु तिमीलाई

Image Courtesy:Youtube.com
Video of Antim Maya by Naren Limbu