Nepali Lyrics of Saili by Hemant Rana

Another new song by Hemant Rana titled Saili. Here is the Nepali Lyrics of Saili by Hemant Rana

सुन साईली साईली
परदेशबाट म आउला
सुन साईली साईली
चालिस कटेसी रमाउला
सुन साईली साईली
परदेशबाट म आउला
सुन साईली साईली
चालिस कटेसी रमाउला
सुन साईली साईली
दियोमा तेल हुरुरु
सम्झी कहिले नरुनु
सुन साईली साईली
परदेशबाट म आउला
सुन साईली साईली
चालिस कटेसी रमाउला

Nepali Lyrics of Saili by Hemant Rana
Nepali Lyrics of Saili by Hemant Rana

सुन साईली साईली
निधारमा नाम्लो बलियो
भाबीको खेल्मा परियो
सुन साईली साईली
निधारमा नाम्लो बलियो
भाबीको खेल्मा परियो
सुन साईली साईली
धुलोमा पानी कलल
गाउ घर को तस्बिर झलल
सुन साईली साईली
पिधिमा जातो घरर
झर्दो आशु बरर
सुन साईली साईली
परदेशबाट म आउला
सुन साईली साईली
चालिस कटेसी रमाउला
चालिस कटेसी रमाउला

Video Lyrics of Saili by Hemant Rana