Nepali Lyrics The Phone Song (loadshedding) – Naren Limbu

Enjoy Video of The Phone Song (loadshedding) – Naren Limbu

Nepali Lyrics The Phone Song (loadshedding) – Naren Limbu
तिमि त्यहाँ बाट बोलि रहेको छौ , अनि मा यता सुनी रहेको छु
मिठा मिठा कुरा हरु भैरहेको छ ,मनका कुराहरु साटी रहेका छौ
वविश्य का योजना बनाउदै छौ ,तर बाधाहरु धेरै आइरहेको छ

मेरो फोन को ब्याट्री सकिन लाग्यो चार्ज गरौ भने लोडसेडिंग अब मा क गरु ?
फोन राख्न मलाइ मन छैन तिमि संग बोल्न पुगेको छैन अब मा क गरु ?

जिसकाइ रहेको छु मा जानी जानी, रिसैदिने पल्टिन छौ बुजी बुजी
गहिरो मेरा कुरा हरु सुनी आँसु झारिदिन छौ कैले काही
सानो तिनो कुरा हरु मा तिमि ठुस्कियेरा बसिदिन छौ घरि घरि
मिठा मिठा मेरा कुरा हरु सुनी मुस्कुराइदिन छौ तिमि फेरी

मेरो फोन को ब्याट्री सकिन लाग्यो चार्ज गरौ भने लोडसेडिंग अब मा क गरु ?
फोन राख्न मलाइ मन छैन तिमि संग बोल्न पुगेको छैन अब मा क गरु ?

पहिलो भेटको कुरा गरि पुराना कुराहरु गरि मिठा मिठा याद मा हामी रमौदैछौ
आजको यो खुसियाली सधैभरि रहिरहोस भनि मनमनै हामी वाबुक बन्दैछौ