Nepali Lyrics of MERO MANMA by NAREN LIMBU

Nepali Lyrics of MERO MAN MA by NAREN LIMBU

मेरो यो तिमीलाई
सानो एउटा प्रश्न हो
के तिमीलाई पनि मलाई जस्तै
खुलुदुली हुन्छ हो
मेरो यो तिमीलाई
बुझ्ने एउटा प्रयास हो
के तिमी पनि चाहन्छौ भने
एक चोटी मुस्कुराउन हो

मेरो मनमा तिम्रो मनमा
लाग्छ एउटै कुरा खेली रहेको छ
मेरो मनमा हो यो मनमा हो
तिमी तिमी तिमी मात्रै हो

लजालु तिम्रो मुस्कानले सहमती पाउंछु म
तर झुक्छ तिम्रो मौन्ताले
अन्यौल मा परेको छ
साहश बोकी आको छु
मेरो मनका कुरा पोख्न
दुइ चार शब्द खोजेर तिमीलाई केहि भन्न

मेरो मनमा तिम्रो मनमा
लाग्छ एउटै कुरा खेली रहेको छ
मेरो मनमा हो यो मनमा हो
तिमी तिमी तिमी मात्रै हो

कुनै शँका नगर मेरो भावनामा
सुरक्षित हुनेछौ तिमी मेरो मेरो मेरो अङ्गालोमा
खुलेर आउन अब तिमी मलाई स्विकारी देउन
सुनिचिस्त गरौ अब तिम्रो मेरो यो हाम्रो सबन्ध

मेरो यो तिमीलाई
सानो एउटा प्रश्न हो
के तिमीलाई पनि मलाई जस्तै
खुलुदुली हुन्छ हो
मेरो यो तिमीलाई
बुझ्ने एउटा प्रयास हो
के तिमी पनि चाहन्छौ भने
एक चोटी मुस्कुराउन हो

मेरो मनमा तिम्रो मनमा
लाग्छ एउटै कुरा खेली रहेको छ
मेरो मनमा हो यो मनमा हो
तिमी तिमी तिमी मात्रै हो

Video of MERO MAN MA by NAREN LIMBU