nepali lyrics allare deepak bajracharya

Nepali Lyrics Allare Deepak Bajracharya

Below is the Nepali Lyrics of a new song Allare by Deepak Bajracharya. Enjoy Nepali Lyrics Allare Deepak Bajracharya. The song is published on YouTube on D2c 20, 2016 as per Facebook Page of Deepak Bajracharya.
Vocal By: Deepak Bajracharya
Music By: Deepak Bajracharya/Rhythm Band
Lyrics By: Ricky Shakya
Music Arranged By: Deepak Bajracharya
Audio Mixed By: Firoj Bajracharya

Artists: Prakash/Deepjyoti/ Roshani
Camera: Arjun Tiwari & Team
Edit: Bharat Regmi
Direction: Subrat Acharya
Drone Operator: Debin Rai

Nepali Lyrics Allare Deepak Bajracharya
जाउ फर्केर जाउ नलाउ पिरती नलाउ
म त हावा सँगै आउछुँ हुरिमा नै हराउछुँ
म त हावा सँगै आउछ्हुँ हुरिमा नै हराउछुँ

नआउ फर्केर जाउ नलाउ पिरती नलाउ
म त हावा सँगै आउछुँ हुरिमा नै हराउछुँ
म त हावा सँगै आउछ्हुँ हुरिमा नै हराउछुँ

झुतो नि म होईन सोझो नि म छैन
चाल मेरो बतासे हात सम्हाल्ने छैन
मोहनीको बाटो जान्दै नजाने म परे अल्लारे
खोला वारी कहिले म खोला पारी पर्‍यो मेरो मन

सधै पछी आएर म सताउने होईन
ज्यानै दिने मायामा सोच मेरो छैन
पुर्पोरो यो मायामा कहिले पनि फसेन
जिस्कौन्दै हिदिन्छ बरु फसिदैन कहिं पनि

जाउ फर्केर जाउ नलाउ पिरती नलाउ
म त हावा सँगै आउछुँ हुरिमा नै हराउछुँ
म त हावा सँगै आउछ्हुँ हुरिमा नै हराउछुँ

नआउ फर्केर जाउ नलाउ पिरती नलाउ
म त हावा सँगै आउछुँ हुरिमा नै हराउछुँ
म त हावा सँगै आउछ्हुँ हुरिमा नै हराउछुँ

मोहनीको बाटो जान्दै नजाने म परे अल्लारे
खोला वारी कहिले म खोला पारी पर्‍यो मेरो मन
पुर्पोरो यो मायामा कहिले पनि फसेन
जिस्कौन्दै हिदिन्छ बरु फसिदैन कहिं पनि

Video of Allare by Deepak Bajracharya

Leave a Reply

Your email address will not be published. Required fields are marked *